तनहुँ: बसले ठक्कर दिँदा १ को मृत्यु

मंसिर १६, जिल्ला तनहुँ बन्दिपुर गा.पा.-४ ढाँप स्थित पृथ्वी राजमार्गमा ग. १ ख ७३७३ नं. को बसले जि. तनहुँ भानु न.पा.- १ बस्ने बर्ष- अं. २३ को बिकास गन्धर्बलाई ठक्कर दिँदा गम्भिर घाईते भई जिल्ला अस्पताल दमौली लैजादै गर्दा बाटोमा नै मृत्यु भएको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।