स्याङजा: मो.सा.ले ठक्कर दिदा बालक घाईते

श्रावण १४, वालिङ न.पा.९ भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डे तर्फ आउदै गरेको  लु २० प८३२ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने तारा बहादुर गैरेको छोरा वर्ष ६ को क्रिस गैरेलाई ठक्कर दिई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगेको, मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको ।