स्याङ्जा: झुण्डी मृत्यु

श्रावण १२, जिल्ला स्याङ्जा भिरकोट न.पा. -३ गुमादी सानीचौर बस्ने लाल बहादुर खत्रीको  छोरी बर्ष अं. १४ की कुण्डना खत्रीले आफ्नै घरको कोठामा दलिनमा पटुकाको पासो लगाई झुण्डी रहेको अवस्थामा आफन्तहरुले देखि प्रहरीलाई खबर गरेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।