प्रहरी चौकी घ्याम्पेसाल गोरखाको नव निर्मित प्रहरी भवनको उद्‍घाटन गर्नुहुँदै ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा (२०७५।०८।१७)
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भई रहेको सि.सं.२५ कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थीहरुले ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको स्थलगत अवलोकन भ्रमण साथै अन्तरक्रिया सम्पन्न (२०७५।०८।०३ गते) ।
प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुहुदै प्र.ना.म.नि. दान सिंह बोहरा (२०७५।०८।०२ गते) ।
प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरु (२०७५।०८।०२ गते) ।

Highlights

Latest News