जिल्ला प्रहरी कार्यालय लम्जुङ्गको निरीक्षण गर्नु हुदै प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा (२०७५।०७।२५)
जि.प्र.का.कास्कीमा आम नागरिकहरुसंग समुदाय-प्रहरी साझेदारीका विषयमा अन्तरक्रिया गर्नु हुदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
जिल्ला प्रहरी कार्यालय मुस्ताङको नव-निर्मित प्रहरी भवनको एक कार्यक्रमका बिच समुद्‍घाटन गर्नुहुँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ( मिति २०७५।०७।१९ गते )
निरीक्षण भ्रमणको सिलसिलामा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुहुदै (२०७५।०७।१८ गते) ।
४ नं. प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गरी निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा ( मिति २०७५।०७।१६ गते ) ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीको नव-निर्मित प्रहरी व्यारेक, मेश र थुनुवा कक्षको उद्‍घाटन गर्नुहुदैं ४ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. दान सिंह बोहरा (२०७५।०७।१५ गते) ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम बेलुन उडाई साथै गमलामा पानी हाली उद्‍घाटन गर्नुहुदैं गण्डकी प्रदेश माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ (२०७५।०७।११ गते) ।
गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान समक्ष समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणाको विषयमा प्रस्तुतीकरण गर्नुहुदैं ४ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. दान सिंह बोहरा (२०७५।०७।०८ गते) ।

Highlights

Latest News